समाप्त
SIA द्वारा आयोजित
कार्यक्रमहरू

शैक्षिक/ क्यारियर निर्देशन २०२३ साल ~माध्यामिक विद्यालय पछि के गर्ने?~

हामीले मातृभाषा जापानी नभएका विद्यार्थी र अभिभावकहरूका लागि शैक्षिक/ क्यारियर निर्देशन सूचना कार्यक्रम आयोजना गर्नेछौं।
"म मेरो शैक्षिक अध्ययन जारी राख्न चाहन्छु, तर जापानमा कस्तो प्रकारका विद्यालयहरू छन्?" "पढाइको खर्च कति लाग्छ?" आदि ।
कृपया बहु भाषाहरूमा उपलब्ध गराइएका भविष्यका मार्गहरूको जानकारी सत्र प्रयोग गर्नुहोस् र तपाइँहरुको जस्तै परिस्थितिबाट गुज्रेका माध्यामिक विद्यालयको पढाई सकेका विद्यार्थीहरुको अनुभवहरू सुन्नुहोस् !
तपाईंहरुको सहभागिताको आशा गर्दछौ! सम्पूर्ण परिवारलाई स्वागत छ!

सामाग्री:

  1. पढाई सकेका विद्यार्थीहरूबाट व्यक्तिगत अनुभवका कुराहरु
  2. तपाईंको भविष्यको बाटोको लागि निर्देशन
  3. प्रश्न उत्तर
कसरी दर्ता गर्ने:
कृपया गुगल फारम तथा इमेल वा फ्याक्स मार्फत आवेदन दिनुहोस्

दर्ता फारम

Word Word file PDF PDF file

दर्ता फारम( Google फारम)

  1. बच्चा br > बच्चाको नाम, उमेर, विद्यालयको नाम, ग्रेड/कक्षा, रुचाइएको भाषा
  2. अभिभावक br > अभिभावकको नाम, बच्चासँगको सम्बन्ध, अनुवादको लागि रुचाइएको भाषा
  3. ठेगाना
  4. फोन नम्बर
  5. इमेल
  6. देश
दर्ताको लागी अन्तिम मिति
अक्टोबर २२ (मंगलबार)
em > ※ कृपया अग्रिम दर्ता गर्नुहोस्। अनसाइट सहभागीताको लागि अनुवादकहरू उपलब्ध नहुन सक्छन्। / em >
अन्य
  • कार्यक्रममा पोर्चुगिज, स्पेनिश, चिनियाँ, अंग्रेजी, तागालोग र भियतनामी अनुवाद उपलब्ध हुने छन्
  • सामाग्रीहरु तपाईंको मन पर्ने भाषामा उपलब्ध गराइनेछ!
  • यस वर्षदेखि हामीसँग नेपाली भाषाको सामग्रीहरू पनि हुने छन्! अनुरोध गरिएमा अनुवादकहरू उपलब्ध हुने छन्।
  • भिसाको स्थिति बारेमा परामर्श (ओसाका अध्यागमन ब्यूरो) सम्बन्धी परामर्श एकैसाथ आयोजना हुनेछ!

यदि हावाहुरी (टाइफुन) आएमा

हावाहुरीको चेतावनी सूचना आएमा कार्यक्रम रद्द गरिनेछ। (bofu keihou) 「ताकाशिमा शहर・ओचु शहरको उत्तरी भाग बाहेक] शिगा प्रान्त आज अक्टोबर २७ (आइतबार) बिहान ७ बजे अन्तर्गत।
जानकारी, जापान मौसम विज्ञान एजेन्सीको HP मा पाउन सकिन्छ।
जापान मौसम विज्ञान एजेन्सी

विस्तृत

आयोजना मिति

2024/10/27 (आईतबार)
13:30 - 16:00

आयोजना स्थल

दान्ज्यो क्योदोउ सानकाकु सेन्टर [जी-नेट शिगा]
Omihachiman/ओमीहाचीमान् स्टेशनबाट हिडेर 10 मिनेट

ठेगाना

80-4 ताकाकाइ-च्यो, ओमिहाचीमान्
Google Map

सहभागी शुल्क

नि:शुल्क

सम्पर्क

सम्पर्क
(सार्वजनिक हित सम्मिलित फाउन्डेशन) शिगा प्रिफेक्चर अन्तर्राष्ट्रिय संघ(SIA)
सोमबार ~ शुक्रवार ८:३०~१७:१५
फोन
0775260931
फ्याक्स
077-510-0601
इमेल
mitsuda@s-i-a.or.jp